पत्रकार महासंघमा विजयीको पूर्ण विवरण

नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशनबाट अध्यक्षमा गोविन्द आचार्यसहित ४७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । आचार्यले ७३२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी तीर्थ कोइरालाले ६२७ मत प्राप्त गर्नुभयो । आचार्य महासंघका पूर्वउपाध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार हुनुहुन्थ्यो । विजयी भएपछि उहाँले महासंघका प्रतिनिधिले दिएको अभिमतलाई … Continue reading पत्रकार महासंघमा विजयीको पूर्ण विवरण